ईटहरी/ नेपालि संगीत आकाशमा संगीतकारको रुपमा परिचय बनाएका दिपेन्द्र खड्काले थुप्रै गीतहरुलाई सनगितबद्द गरेर बजारमा ल्याईसकेका छन् । देस बाहिर बसेर लेखन कर्ममा लागेको उनि हाल नेपालमै छन् । परुवारको गुजारा नेपालमा बसेर खासै नचल्ने भएकोले आफु बिदेशिनु परेको सुनाउछन । हेरुस उनै गीतकार दिपेन्द्र खड्का संग गरिएको रमाईलो कुराकानी ।
https://youtu.be/Xddfw7G9Tjkआफै पनि गीता गाउन रहर गर्ने दीपेन्द्रले आफ्नै आवाजमा एउटा गीता रेकर्ड पनि गराउन लागेको भन्दै सार्बजनिक अन्तरबार्तामा सुनाए । विवाहित दिपेन्द्रकि श्रीमती र एक छोरा समेत कलाकार हुन् । आफ्नो परिवार भित्र नै रंगिन दुनिया भएकोले यो क्षेत्रमा आफु निरन्तर लागिरहन खासै गारो नभएको बताउछन ।
https://youtu.be/Xddfw7G9Tjk










