बिरोधीका लागि कठोर रुपमा प्रस्तुत हुने र ‘तुच्छ’ बोलिले कटाक्ष गर्ने प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा आँखा रसाएका छन् । ‘जनतासँग प्रधानमन्त्री’ नामक लाइभ कार्यक्रम प्रधानमन्त्री ओली उनको आँखा रसाएको भिडियो सार्वजनिक भएको छ ।

कार्यक्रमको व्याकग्राण्डमा देखाइएको भिडियो रिपोर्ट हेरेका प्रधानमन्त्री ओलीले आँसु थाम्न नसकेपछि खल्तीबाट रुमाल झिकेर पुछेको प्रोमो भाइरल बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सत्तामा आएदेखिनै अधिनायकवादी, सर्वसत्तावादीको आरोप खेपिरहेका उनी सार्वजनिक रुपमै रुनु पर्ने मुख्य कारणका जान्न भने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको प्रतिक्षा गर्नु पर्ने छ ।