२१ औँ संस्करणको विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । लुझनिकी स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सले ४-२ गोल अन्तरले क्रोएसियालाई पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

फ्रान्सले पहिलो हाफको १८ औँ मिनेटमा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । यसै गरि खेलको २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले बराबरी गोल फर्काएका थिए।खेलको ३७ औँ मिनेटमा ग्रिजमयानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सलाई २-१ खेलमा अग्रता दिलाएका थिए ।

यस्तै खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा पोग्वाले उत्कृष्ट गोल गर्दै ३-१ गोलको अग्रता लिन सफल भएको थियो भने फ्रान्सका एम्वापेले खेलको ६५ औँ मिनेटमा गोल टोलीको लागि चौथो गोल गरेका थिए ।खेलको ६९ औँ मिनेटमा म्यान्जुकिकले किपरले गरेको गल्तीको फाईदा उठाउँदै एक गोल थपे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । यो संगै फ्रान्स विश्व विजेता बन्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah