काठमाडौं । जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ । बिहीबार डा. केसीलाई काठमाडौ ल्याइएको हो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याईएका केसीलाई अहिले त्रिवि शिक्षण अस्पतालमा पहिले अनशन बसेको नाक कान विभागमा राखिएको छ । त्यसपछि आईसियुमा राख्ने कुरा छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. केसीलाई यतिबेला अभिनेत्री मनीषा कोइराला र नेपाली चलचित्र क्षेत्रका कलाकार रविन्द्र सिंह बानियाँले भेट गरेका छन् । भेटमा उनीहरुले डा. केसीको मागलाई ऐक्यबद्वता जनाएका छन् । रातो पाटी बाट