काठमाडौं । न्याय परिषद्ले एकैपटक ७२ जना जिल्ला न्यायधीशहरुको सरुवा गरेको छ । त्यस्तै ३८ जना न्यायधीशको पदस्थापना गरिएको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायधीशहरुको सरुवा र पदस्थापन गरेको हो । नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुहोस् को–कहाँ पुगे ?