सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राहरूका विषयमा कानूनमन्त्री र एक मेडिकल कलेज सञ्चालकले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

कानूनमन्त्री शेरबहादुर तामाङ र बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत नेपाली छात्रामाथि यौनशोषण हुने गरेको बताएका थिए ।

यसको विरोध गर्दै श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्साशाश्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरूका बारेमा गरेको सार्वजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ । यसको भर्त्सना गर्दै सार्वजनिक आत्मालोचनाको माग गर्दछु । साथै कानूनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दुःखद छ । सरकारको गम्भीर ध्यान जाओस् ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah