दमक /एकाएक चर्चित बनेका बाल गायक अशोक दर्जीको बिषयलाइ शुरुवातमा संगै मिलेर काम गरेकाहरु बीच आरोप प्रत्यारोप शुरु भएपछि यसले ठूलो रुप लिएको छ ।

पछिल्लो समय संगीतकार टंक बुढाथोकीले अपहरण शैलीमा आफ्नो बिद्यालयबाट दर्जीलाइ लगेको भन्दै बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले े दमकको वडा नंं २ मा उजुरी गरेकाछन् । यसले बिबाद चर्केको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच बुढाथोकीले गायक दर्जीका बुबासंगै रहेको जनाउदै आफुलाइ फसाउन षडयन्त्र गरिएको बताउदै आएकाछन् । उनले प्रहरीमा पुगेर यस्तो जानकारी गराएको बताईएको छ ।

https://www.youtube.com/watch?v=Qzr0--Baya0

https://www.youtube.com/watch?v=Qzr0--Baya0