काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीशमा गरिएको सिफारिश आज पनि अनुमोदन हुन सकेन । आगामी साउन १६ गतेसम्मको लागि संसदीय विशेष सुनुवाई समितिको बैठक स्थगित भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रातो पाटी बाट साभार