विवेकशील नेपाली दल झापाको समन्वयमा दमक नगर सम्योजक सुरज बन्जाराको नेतृत्व एवं सामुदायिक प्रहरी सेवा केन्द्र दमक र पाथवे नेपालको सहकार्यमा आज मिति २०७३/९/२९ गतेदेखि दमक नगर दमक नगर सरसफाइ कार्यक्रम गरेको छ।  यो अभियान हरेक हप्ताको शुक्रबार बिहान ठिक ८ बजेबाट शुरु हुनेछ । सहभागिता को निम्ति सम्पुर्ण दमकवासी हरुमा आह्वान गरेको छ। हाम्रो दमक सफा सुन्दर दमक हामी सबै मिलि बनाउन हातेमालो गरौं ,अबको राजनीति पेशाको हैन सेवाको निम्ति बनाउन आ-आफ्नो स्थानबाट हैसेमा होस्टे गरौं भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरेको थियो।