भक्तपुर, १ माघ । जिल्ला अदालत भक्तपुरले बिनादर्ता सहकारी खोली ठगी गर्ने तीन जनालाई जरिवानासहित जेल चलान गरेको छ ।

भक्तपुर ३ दत्तात्रयस्थित सहकारी डिभिजन कार्यालयमा दर्तै नगरी दत्तात्रय बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरी सदस्यको रकम दुपयोग गरी ठगी गरेको आरोपमा सदस्यहरुबाटै मुद्दा दायर भएको अदालतले जनाएको छ ।

सहकारीका अध्यक्ष भक्तपुर १४ का ६४ बर्षीय मदनकृष्ण श्रेष्ठलाई २ बर्ष कैद, २ लाख रुपैयाँ जरिवानासहित सोही रकम बराबरको बिगो तिर्ने फैसला सुनाएको छ ।

अदालतले कोषध्यक्ष भक्तपुर ३ दत्तात्रयका ५३ बर्षीय कृष्ण गुजुलाई ३ बर्ष कैद, ५ लाख ७९ हजार २ सय ६७ जरिवानाको फैसला गरेको छ ।

त्यस्तै सचिव ४५ बर्षीय पञ्चबहादुर गुजुलाई १ बर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah