काठमाडौं, १ माघ । केरुङ्ग नाका हुँदै काठमाडौं भित्रिएको १५ किलो सुन प्रहरीले बालाजुबाट बरामद गरेको छ । प्रहरीले १५ किलो सुनसहित एकजनालाई पनि नियन्त्रणमा लिएको छ ।

ना १ ज ४९६४ टाटासुमो गाडीबाट सुन बरामद भएको उच्च स्रोतले जनाएको छ । गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले सुन बरादम गरेको थियो ।

गाडी चालक भक्तपुर सूर्यबिनायक– ११ पलाँसे बस्ने वर्ष ३० को रबिन्द्र भुजेललाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ शुरु गरेको जनाएको छ ।

गोप्य सूचना पाएपछि प्रहरीको टोली शनिबार बिहान एक बजे चौमती पुलमा जाल थापेर बसेको थियो ।

केही दिनअघि मात्रै दुबइबाट काठमाडौं भित्रिएको साढे ३३ किलो सुनको प्रकरण नसेलाउँदै प्रहरीले फेरि १५ किलो अबैध सुन बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah