काठमाडौं, ३ माघ । माघको प्रत्येक सोमबार चन्द्रागिरिमा रहेको भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीलाई केवलकारको टिकट मूल्यमा भारी छुट दिएको छ।

आजको नयाँ पत्रिकामा खबर छ– चन्द्रागिरि हिल्स लिमिटेडले पहिला आउने १०८ दर्शनार्थीले १०८ रूपैयाँमा केवलकार चढ्न सक्ने बनाएको छ।

‘माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रूपैयाँमा टिकट पाउनेछन्। यस व्यवस्थता अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।  छुटसहितको टिकट थानकोटस्थित कम्पनीको काउन्टरबाटमात्र लिनुपर्ने सर्त छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah