काठमाडौँ, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा पाँच सय एक सदस्यीय ‘राप्रपा एकता महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको छ ।

पार्टीको आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो समितिलाई काम गर्न सहयोग पु¥याउने उद्देश्यले ११ उपसमिति पनि गठन गरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकले मुलुकमा सङ्गठित तथा योजनाबद्ध ढङ्गले भइरहेको सुन तस्करीको विस्तृत अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकले एनसेल कम्पनीले मुलुकलाई बुझाउनुपर्ने राजस्व नबुझाउँदासम्म फोरजीको अनुमति नदिन सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah