धुलाबारी मार बाडी सेवा समिती ( झापा ) को आयोजना मा आइतबार मारबाडी समुदाय को " राजनिती मा सहभागिता : आज को आवस्यक्ता " बिषयक एक दिने बिचार गोष्ठी एबम अन्तर कृया सम्पन्न भ्एको छ। 
 सेवा समिती का अध्क्ष्य सुबाष मुरारका को सभापतित्व मा भ्एको सो कार्यक्रम का प्रमुख अथिती सासद पवन सारडा , मारबाडी राजनितिक चेतना मन्च का केन्द्रिय सयोजक भिखम चन्द सरल , महाभारा गा बि स का पूर्व अध्क्षय बिजय अग्रवाल , नेपाल राष्टृय मारबाडी परिषद का केन्द्रिय सद्स्य पुनित बन्सल , अरबिन्द अग्रवाल , सुरेश अग्रवाल "भद्रपुरे" , फुल कुमार लालबाणी ,  ने . बि .  सघ केन्द्रिय सद्स्य निरज अग्रवाल , हिमालय टेलिभिजन मा मारवाडी कार्यक्रम का प्रस्तोता दया नन्द अग्रवाल लागायत ले ब्यापारिक , सामाजिक लगायत अन्य क्षेत्र मा महत्वपूर्ण योगदान रह्एको मारबाडी समुदाय राजनितिक पहुच मा एक्दमै पछाडी भ्एको ले अब मारबाडी समुदाय ले देश को आर्थीक क्रान्ती र चौतर्फी बिकास का लागी राजनितिक क्षेत्र मा चाख र चासो दिएर आफ्नो उपस्थिती जनाउनु पर्ने र जुन जुन राजनितिक दल मा मारबाडी समुदाय का ब्यक्तित्व हरु को राजनितिक सकृयता छ।  सो राजनितिक दल हरु लाई पनि मारबाडी समुदाय का ति ब्यक्तित्व हरु को राजनितिक सहजता को बाताबरण बनाउन अनुरोध गरेका छन

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड