लहान, ४ माघ । करेन्ट लागेर आज साँझ सिरहाको तमासुईया– १ मा एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरमा विद्युत्को तार सर्ट भई करेन्ट लागेर तमासुईया–१ निवासी ५५ वर्षीय गौरीनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशवारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah