पुष,५ -झापाको दमक १७ स्थित मावा खोलामा पक्कि पुलको निर्माण हुने भएको छ ।उक्त पुलको आज नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी (गगन) ले एक औपचारिक कार्यक्रम गरि शिलन्यास गर्नुभएको छ । दमक नगर पालिकाको वडा नम्बर १७, र १९ सिमान बाट मोरङको राजघाट जोड्ने गरि सो पुल निर्माण हुन लागेको हो । नेपाल सरकारको २२ करोड ८७ लाख ५० हजारको लागतमा २ सय मिटर लम्बाईको पुल निर्माण हुने पुरीले जानकारी दिनुभयो । ठेकेदार कम्पनी शर्मा एण्ड अनुप जेभीले निर्माण को जिम्मा पाएको पुल यसै आर्थिक वर्षबाट निर्माण शुरुगरि १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने संझौता भएको निर्माण पक्षले जनाएको छ ।
मावा खोलामा पक्कि पुलको शिलन्यास
सवाल नेपालसंवाददाताबुधबार, ३ माघ २०७३

मावा खोलामा पक्कि पुलको शिलन्यास
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



