इटहरी मा आज भएको फाइनल प्रथम स्व महेन्द्र नारायण निधी भेट्रान गोल्ड कप २०७३ पुर्वान्चल भेट्रान लखनपुर ले हात पारेको छ। उक्त खेल पुर्वान्चल भेट्रान लखनपुर र बिराटचोक भेट्रान बिच भएको थियो। पुर्वान्चल भेट्रान ले २-० ले बिजय भएको हो। बिजेता टिम पुर्वान्चल भेट्रान लखनपुर ले नगद रु एक लाख सहित ट्रफी हात पारेको छ।







