दमक÷झापाको लखनपुर १ सितापुरीका दुरेन राइ डाका मुद्धामा पक्राउ परेकाछन् । राइ संबिधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार समेत उठेका थिए । उनलाइ पहिला गुण्डागर्दीको नाइकेको रुपमा चिनिने गरेको र पछिल्लो समयमा भने ठेक्कापट्टा लगायतका काम गर्दै आएको पाईएको प्रहरी श्रोतले बताएको छ ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)को बिशेष प्रहरी टोलीले राइलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनको परिवार र आसपासकाहरुलाई भने के कारण पक्राउ गरिएको भन्ने थाहा नपाएको बताइन्छ । ललितपुर जिल्ला अदालतले डाका मुद्धामा उनलाइ छ बर्ष कैद सजाय र १० लाख ७८ हजार ७५ रुपिया जरिवाना तोकेकोमा त्यसको डेढा जरिवाना गर्दा करिब २७ लाख रुपिया जरिवाना तिर्न रहेको जनाइएको छ ।
उनलाइ झापा जिल्ला कारागार पठाईएको प्रहरी श्रोतले जानकारी दिएको छ । उनलाइ ललितपुर जिल्ला अदालतले २०७० फागुण ११ गते डाकामुद्धामा जरिवाना सहित छ बर्ष कैद सुनाएकोमा उनि फरार अभियुक्तको रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah