काठमाडौं, ७ माघ । अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावमाथि महाअभियोग सिफारिस समितिले छानविन शुरु गरेको छ ।

केही दिनअघि बनाएको उपसमितिले महाअभियोग प्रस्तावमा उल्लेख भएका कसुरहरुलाई आधार मानेर छानबिन थालेको हो । उपसमितिको बैठकले सांसद रामनारायण बिडारीलाई संयोजक तोकेको छ ।
उपसमितिले अख्तियार प्रमुखको हैसियतमा अनुसन्धानका लागि भन्दै सम्पूर्ण निकायमा गरेको पत्राचारलाई अध्ययन गरेर प्रतिवेदन तयार पार्ने संयोजक बिडारीले जानकारी दिए ।

सर्वोच्च अदालतले तत्कालीन अख्तियार प्रमुख कार्कीलाई अयोग्य ठहर गर्दै पदमुक्त गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah