७ माघ । उत्तरी सिरियामा पूर्वअलकायदा आबद्ध फतेह अल शामका चालिसभन्दा बढी लडाकु बिहीबार मारिएका छन् ।

उनीहरु बसिरहेको शिविरमा भएको हवाई आक्रमणमा परी उनीहरुको मृत्यु भएको अनुगमनकर्ताहरुले जनाएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले घटनाका बारेमा सबै स्पष्ट विवरण अझै आइनसकेको बताएको छ ।

अमेरिकी नेतृत्वको गठबन्धनसँगै सरकारी सेनाले पछिल्ला केही हप्तादेखि फतेह अल शामलाई लक्षित गरी हवाई आक्रमणलाई तीव्रता दिएका छन् ।

अनुगमनकर्ताहरुका अनुसार पछिल्लो समयमा उनीहरुका झन्डै एक सय जना लडाकु मारिएका छन् । फतेह अल शामका लडाकु इस्लामिक विद्रोहीसँग सम्बन्धित रहेका छन् ।एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah