काठमाडौँ, ४ असोज । के तपाई महिलाहरुसँग कसरी कुरा गर्ने भन्नेमा चिन्तित हुनुहुुन्छ ? त्यस्तै तपाईलाई कहिले काँही उनीहरुको व्यवहारले पनि समस्या निम्त्याउँछ । त्यसैले आज हामी तपाईलाई यस्ता समस्या बाट टाढा रहनको लागि केही मनोवैज्ञानिक विषयमा ध्यान दिने हो भने यस्ता समस्याहरु सजिलै हटाउन सकिन्छ । उनीहरुसँग भावनाका कुराहरु गर्नुहोस् । बाल्यकालमा घटेका रमाइला सम्झन लायकका कुराहरु गर्नुहोस् ।

उनीहरुको भविष्यको रुची, इच्छा, चाहनाका बारेमा कुरा गर्नुभयो भने उनीहरुले तपाईलाई हरेक कुराहरु खुलेर गर्ने गर्छन् । यदि तपाई उनीहरुसँग जिस्किन चाहनुहुन्छ भने बाहिरी वातावरणको अवस्था हेर्नुहोस् , कुरा गर्दा केटीहरुको सिधा उभिएर कुरा नगर्नुहोस् जसले गर्दा उनीहरुले बोल्न असह भएको महसुस गर्नेछन् । तपाईले बोल्न चाहनुभएको युवतीसँग नजिकको व्यवहार गर्नुहोस् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुरा गर्न नडराउनुहोस्, उनीहरुको पनि केही कुरा सुन्ने गर्नुहोस्, । महिलाहरुसँग कुरा गर्दा ठाडो व्यवहार नगर्नुहोस् घुमाउरो पाराले प्रश्नहरु सोध्ने गर्नुहोस् । जुनसुकै महिलाहरुसँग पनि कुरा गर्दा उनीहरुको रुपको बारेमा मात्र कुरा नगर्नुहोस् । साथी भन्दा माथिको सम्बन्धमा नजानुहोस् जसको कारण तपाई आफै बाधक बन्नु हुनेछ । त्यसबारे अगाडी नै उनीको रुची के छ बुझेर मात्र सम्बन्धलाई अगाडी बढाउनु उचित हुनेछ ।