नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारले संविधान संशोधनको विधेयक पारित गर्न दुई तिहाई पु¥याउनकै लागि मन्त्री थप गर्नु देश कै लागि हितकर नभएको बताउनुभएको छ । भक्तपुरबाट प्रकाशित भइरहेको श्रमिक साप्ताहिकको २४ आँै र मजदुर दैनिकको १९ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा उहाँले देशलाई आवश्यक परे मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्नेमा आफ्नो स्वार्थ पुरा गर्न मन्त्रिपरिषद् विस्तार गर्नु गलत भएको टिप्पणी गर्नु भयो । उहाँले नेमकिपा प्रतिपक्षमै बसेर देशको हितको लागि लड्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरब रिसालले पत्रकारले सत्य र तथ्य समाचारलाई निरन्तरता दिनुपर्ने आँैल्याउँदै पुराना पत्रिकाको म्युजियम खोलेर पछिल्ला पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
दुई तिहाई पु¥याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे
सवाल नेपालसंवाददाताशनिबार, ६ माघ २०७३

दुई तिहाई पु¥याउन मन्त्री थप्नु गलत–अध्यक्ष विजुक्छे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



