वीरगन्ज / प्रदेश नं २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा स्थापना भई आजबाट आफ्नो कामकाज सुरु गरेको छ ।
नेपाल सरकारको भदौ २९ गतेको निर्णयअनुसार सो इजलास स्थापना भई बारा, पर्सा तथा रौतहट जिल्लाको सेवाग्राहीलाई न्याय सेवा पु¥याउँदै आएको छ । जनताको घरदैलोसम्म न्याय सेवा पु¥याउने उद्देश्यले अस्थायी इजलास वीरगन्जमा स्थापना गरिएको सो इजलासका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले राससलाई बताउनुभयो ।

नेपाल सरकारको निर्णयअनुसार १५ जना न्यायाधीशको दरबन्दी भए पनि सुरुमा अहिले सातजना न्यायाधीश मात्र रहेका छन् । आफ्नो भवन नभएकाले अहिले वीरगन्ज चिनी कारखानाको प्रशासकीय भवनमा सो इजलासको कामकाज सुरु गरिएको छ । रासस
पुर्बेलीन्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
Loading…
सम्बन्धित समाचार
स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको छ–प्रधानमन्त्री

मुलुकलाई जोगाउने अभिभारा विद्यार्थीको काँधमाः सञ्चारमन्त्री

स्वच्छ शौचालय, स्वस्थ विद्यार्थी’ अभियान शुरु

प्रदेशको निर्वाचनपछि प्रदेशको नामकरण गर्न सकिन्छ : नेता नेम्वाङ

उपराष्ट्रपति पुनः स्वदेश फिर्ता
उपराष्ट्रपति पुनः स्वदेश फिर्ता
वैदेशिक रोजगारीको प्रभाव अस्थायी परिवारनियोजन साधनमा पनि

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक : नेत्री कोइराला

शङ्करपुरका बाढीपीडितको एक दशकदेखि जङ्गलमै बास

भर्खरै

अस्थायी इजलास वीरगन्जमा स्थापना
स्थानीय निर्वाचनको अन्तिम तयारी भइरहेको छ–प्रधानमन्त्री
मुलुकलाई जोगाउने अभिभारा विद्यार्थीको काँधमाः सञ्चारमन्त्री
स्वच्छ शौचालय, स्वस्थ विद्यार्थी’ अभियान शुरु
प्रदेशको निर्वाचनपछि प्रदेशको नामकरण गर्न सकिन्छ : नेता नेम्वाङ
उपराष्ट्रपति पुनः स्वदेश फिर्ता
वैदेशिक रोजगारीको प्रभाव अस्थायी परिवारनियोजन साधनमा पनि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah