कुण्डलीमा कालसर्प दोष छ भने यी उपाय अप्नाउनुहोस्

एजेन्सी । जन्म कुण्डलीमा राहु र केतुको विशेष स्थितीमा बन्ने कालसर्प योग यस्तो दोष हो, जुन जन्म पूर्वको कुनै जघन्य अपराध वा पापका कारण हुने विश्वास गरिन्छ। यी दोषका कारण मानिसलाई यस जन्ममा विभिन्न पीडा तथा बाधाहरु आउने गर्दछन्।

त्यसैले यदी तपाईको कुण्डलीमा पनि कालसर्प दोष छ भने यी उपाय अप्नाउनुहोस्
१ शिवलिंगमा हरेक दिन जल चढाउनुहोस् । त्यस्तै पञ्चमीमा ब्रत राखेर शिवलिंगको रुद्राभिषेक गर्दा पनि कालसर्प दोष हराउने गर्दछ।

२ मयूरको पंखा सधै आफ्नो घरमा राख्नुहोस् । कुल देवताको उपासना गर्नुहोस् वा हनुमान मन्दिरमा हरेक मंगलबार र शनिबार बत्ति बाल्नुहोस्।
३ हनुमान चालिसाको १०८ पटक जप गर्नुहोस्। त्यस्तै मंगलबार वा शनिबार रामचरितमानसको सुन्दरकाण्डको श्रद्धापूर्णक पाठ गर्नुहोस्।

भोली आईतबार यी ४ वस्तु पानीमा मिलाएर नुहाउनुस् ! जीवनका सबै दुख कष्ट नाश हुनेछ

ज्योतिष शास्त्र अनुसार, सूर्यलाई ग्राहहरुको राजा मान्ने गरिन्छ र जन्मकुण्डलीमा सूर्य ग्रह बलियो रहेमा जीवनमा ठूलो सफलता मिल्ने र दुख कष्ट सामना गर्नु नपर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

यस्ता व्यक्तिहरुले भरपूर मान प्रतिष्ठा प्राप्त गर्ने ,सरकारी जागिर प्राप्त गर्ने वा ठूलो ओहोदामा रहन सक्ने कुरा समेत बताइएको छ। त्यसैगरी कुण्डलीमा सूर्य ग्रह कमजोर भएका व्यक्तिहरु जीवनमा असफल हुने गर्छन भने उनीहरुमा प्राय नैराश्यतापन देखापर्ने गर्छ। आज हामी तपाईहरुलाई विहान सूर्यदयको बेला गर्नुपर्ने कार्यहरुको बारेमा बताउन जाँदै छौँ जसबाट तपाईले आफ्नो भाग्य चम्काउन सक्नुहुनेछ।

जन्मकुण्डलीमा सूर्यको प्रभाव यस्तो रहन्छ:

तपाईको जन्मकुण्डलीमा सूर्य ग्रह कमजोर हुनुको कारण जीवनमा विभिन्न् समस्याहरु सामना गर्नुपर्ने हुन्छ। त्यसैले यसबाट छुटकारा पाउनका लागि आईतबारको दिन यी कार्यहरु गर्नुहोस :

आईतबारको दिन विहान, नुहाउन राखिएको पानीमा रातो चन्दन, केशरी र केही गहुँका दाना राखी ऊं घृणि: सूर्याय नम: जप गर्ने गर्नुहोस। यस तरिकाबाट हरेक आईतबार नुहाउने र मन्त्र जप गर्ने गर्दा जीवनमा ठूलो सफलता हँसिल गर्न सकिन्छ।

यसरी लाभ मिल्ने गर्छ।

१. एक वर्षसम्म हरेक आईतबार यस्ता कार्यहरु गर्दा तपाईले सोचेका सम्पूर्ण कार्यहरु सम्पन्न हुने र जीवनमा आईपरेका दुख कष्टहरु नास भएर जाने र नोकरीमा समेत पदोनत्ति भएर जानेछ।
२. यदि तपाईलाई मान-सम्मानको कमी महशुस गर्नुभएमा यो तरिकाले अपनाएर लगातार ३१ वटा आईतबार हेर्नुहोस। यसबाट तपाईले परिवार वा समाजमा ठूलो मान-प्रतिष्ठा पाउने अवसर मिल्ने गर्छ।
३. सूर्य ग्रह कमजोर हुने व्यक्तिहरुलाई आँखा सम्बन्धि विभिन्न समस्या आउन सक्ने हुँदा यस तारिकलाई २७ आईतबार प्रयोग गर्नुहोस।
४. आर्थिक संकटबाट मुक्ति पाउनका लागि ३१ आईतबार यो तरिका सहित विहान उदाउँदो सूर्यलाई तामाको भाँडोमा पानी राखेर अर्घ दिने गर्नुहोस। यसबाट तपाईका सम्पूर्ण आर्थिक संकट नास भएर जाने र पप्रशस्त धन संचय गर्ने अवसर मिल्नेछ।
वास्तु दोषबाट छुटकारा पाउन अपनाउनुस यी तरिकाहरु :
१. हरेक आईतबार सूर्य यन्त्रमा रातो चन्दन अर्पण गर्ने गर्दा कुण्डलीको सम्पूर्ण ग्रहदोष नास भएर जानेछ।
२. घरको पुर्व भागमा तामाको सूर्य यन्त्र स्थापना गरेर समेत सूर्य दोषबाट मुक्ति पाउन सकिन्छ।
३. यदि तपाईको शरिरमा छाला सम्बन्धि कुनै रोग छ भने आईतबार नुनको प्रयोग नगरिएको खानेकुरा मात्र खाने गर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah