एजेन्सी । कुनै पनि धार्मीक कार्यका दौरानमा शंखको बजाउनु हिन्दु धर्मको एक महत्वपूर्ण विशेषता मानिन्छ। यो धार्मीक विधिको पुजा पाठ, तथा रिती रिवाजका क्रममा अप्नाउनु महत्वपूर्ण मानिन्छ। पुजामा शंख बजाउनु तथा यसको प्रयोगका फाइदाका बारेमा आज हामी तपाईलाई जानकारी दिदै छौँ:
१ धार्मीक मान्यताका अनुसार पुजा आरम्भ गर्नुभन्दा पहिले ३ पटक शंख बजाउदा वातावरणमा भएको सबै किसिमको अशुद्ध हट्ने तथा नकारात्मक उर्जा नष्ट हुने गर्नछ।
२ कुनै पनि पुजा आरती बिना पुरा नहुने विश्वास गरिन्छ। त्यस्तै आरतीको अन्तिममा पनि शंख बजाउनु पर्दछ। पुजा स्थलमा विभिन्न देवी देवता तथा प्राकृतिक शक्तिको उर्जा प्रवाह आफूलाई प्राप्त होओस् वा सत तत्वको प्रधानता स्थापना होस् भन्ने उद्देश्यले यस्तो काम गर्ने विश्वास छ।
३ शंख बजाउने समय व्यक्तिको मुख माथि तर भगवानको सामुन्ने हुनु पर्दछ।
४ घरमा शंख राख्दा भगवान विष्णु र लक्ष्मीको कृपा प्राप्त हुने विश्वास गरिन्छ।
५ शंखको जलले शिव, लक्ष्मी आदी भगवान्को अभिषेश गर्नुपर्दछ। यसो गर्दा भगवानको कृपा प्राप्त हुने धार्मीक विश्वास छ।-DainikOnline
हप्ता दिनमै किड्नीमा भएको पथरीलाई बाहिर ल्याउने घरेलु उपाय यस्तो छ !
किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक अर्थात् घरेलु उपचारद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी रु आज डिसीनेपला तपाईलाई किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार प्रक्रिया अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं ।
तर यदि किडनीमा भएको पत्थरी ठूलो आकारको छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ । आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीको सहायताले किडनीमा भएको पत्थरीलाई एक हप्तामै बिदा गर्ने छ । यो घरेलु बिधि अपनाउनाले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।
ूगहुँको दाना भन्दा ठूलो पत्थरीलाई मैले कसरी बाहिर निकाले भन्ने बारेमा यहाँ म जानकारी गराउँदै छुंू, किडनीमा पत्थरी भएका एक जना बिरामी जसले यो प्रबिधि अपनाएर समस्याबाट छुटकारा पाउन सफल भए उनको अनुभव हो यो ।
आवश्यक सरदामहरु: १. १०० मिलीलिटर कागतीको जुस २. १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल ३. १०० मिलीलिटर बीयर
ओखती तयार पार्ने बिधि: सबै सरदामलाई एउटा ग्लासको बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् ।
ओखती सेवन गर्ने बिधि: प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण ओखती सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।
यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।सुझाव : कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानेल (बाटो) मा घाउ हुन सक्छ ।-



