झापाको दमक १५ मा बिसाल आगो लागि भएको छ। उक्त आगो लागि राती भएको हो। ग्यास को सिलिन्डर पड्किएर आगो लागि भएको हो भन्ने जानकारी आएको छ। आगो को कारण २ घर जलेर नस्ट भएका छन। केही बेर पछी स्थानिय दमकल ले आगो नियन्त्रण मा लिएको थियो। क्षती को पूर्ण विवरण आउन भने आउन सकेको छैन।








