काठमाडौं, ९ माघ । राजधानी आउजाउ गर्ने मुख्य प्रवेशद्वार पृथ्वीराजमार्गमा सवारी साधान जाम हुने क्रम बढ्दै गएपछि दैनिक हजारौं यात्रुले कठिनाई भोगनुपरेको छ । राजमार्गमा दैनिक पाँच घण्टासम्म जाम हुने गरेको छ ।

मुग्लिङ नारायाणघाट खण्डको अवरोध पार गरेर आएपनि यात्रु नौबिसेदेखि नागढुंगा सम्मको जाममा पाँच घण्टा पर्ने गरेका छन् । राजमार्गमा दैनिक गुड्ने ३२ हजार सार्वजनिक सवारी साधनका यात्रुले निकै हैरानी बेहोर्नुपरेको छ ।

नौबिसेको खानीखोला, झ्याप्लेखोला, नागढुंगा हुँदै काठमाडौं कलंकीसम्मको २० किलोमिटर दुरीमा बढी जाम हुने गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah