पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरक बजेट ल्याउने सरकारको तयारीप्रति आपत्ती जनाएका छन् । पार्टीको मोर्चा संगठनले पोखरामा गरेको कार्यकर्ता भेलामा अध्यक्ष ओली अहिले पुरक बजेटको आवश्यकता नभएपनि सरकारले गलत ढंगले बैकल्पिक बजेटको हल्ला चलाएको आरोप लगाए । उनले भने ‘पुरक बजेट किन चाहियो ? के आयोजनाहरु बजेट पुगेन ? अझ बैकल्पिक बजेटको कुरा गरिदैछ । यो अत्यन्त आपत्तीजनक छ ।’ उनले बजेट ल्याउने काममा भन्दा सहमति नबाउने काममा लाग्न आग्रह गरे । कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचनको मिति घोषणा गर्न आग्रह गरे ।
पुरक बजेट प्रती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आपत्ति
सवाल नेपालसंवाददाताआइतबार, ७ माघ २०७३

पुरक बजेट प्रती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आपत्ति
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



