मेष राशिः
गरेका काम अपूरा होलान् । मानसम्मानमा आँच आउला । पठनपाठनमा रुचि नबढ्ला । मानसिक चिन्ता पर्ला ।

वृष राशिः
मित्रजनबाट सुख तथा सहयोग मिल्ला । आर्थिक क्षेत्रमा हानी होला । मानसम्मान भने प्राप्त होला । स्वास्थ्यमा समस्या पर्ला । नयाँ काम गर्ने अवसर मिल्ला ।

मिथुन राशिः
समस्याले सताउला । सहयोग गरिदिने मानिसले पनि सहयोग नगर्लान् । समस्या बढेर जाला । मानसिक चिन्ता पर्ला । अनावश्यक दुःख गर्नुपर्ला ।

कर्कट राशिः
स्वास्थ्यमा केही समस्या देखिएला । मानसिक चिन्ता पर्ला । मित्रजनबाट धोका होलान् । बुद्धिपूर्वक गरिएका काम सफल होलान् ।

सिंह राशिः
समयले साथ देला । आर्थिक आम्दानी होला । मित्रजनहरूसँग भेट होला । पारिवारिक साथ सहयोग प्राप्त होला ।

कन्या राशिः
धन नाश होला । मानसिक असन्तोष बढ्ला । पठनपाठनमा आलस्यता आउला । आफन्तबाट सामान्य सहयोग प्राप्त होला । परिश्रमपूर्वक गरेका काम सफल होलान् ।

तुला राशिः
अतिथि आगमनले मनमा हर्ष होला । व्यापार व्यवसाय सफल होला । धनलाभ होला । दिन शुभ होला ।

बृश्चिक राशिः
स्वास्थ्यमा समस्या देखिएला । धन हानी होला । आफन्तसँग मनमुटाव होला । मनमा तनाव बढी पर्ला । आर्थिक संकट बेहोर्नु पर्ला । चिन्ताले सताउला ।

धनु राशिः
थोरै भए पनि आर्थिक आम्दानी होला । राज्यपक्षबाट भने दर रहिरहला । पुत्र, परिवारबाट सामान्य सुख प्राप्त होला । मन असन्तोष होला ।

मकर राशिः
ठूला व्यक्तिबाट साथ सहयोग मिल्ला । आँटेका काम सफल होलान् । समयले साथ देला । विशिष्ट व्यक्ति सँगको भेटघाट होला ।

कुम्भ राशिः
विपरीत लिंगीबाट सुख होला । अपरिचित व्यक्तिबाट सहयोग होला । व्यापारमा मनग्य आम्दानी होला । सुखद यात्रा होला । भोजन प्राप्त होला । आम्दानी बढ्ला ।

मीन राशिः
आर्थिक संकटसँग सामना गर्नुपर्ला । रोगको भय होला । धन खर्च होला । कष्टपूर्ण यात्रा गर्नुपर्ला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah