बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी कुरुवाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा झापाको तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइली छन । बराईली आफ्नो आमा फूलमाया विकको स्तन क्यान्सरको उपचार गराइरहेका थिए । उनको आइतबार विहान नै पोष्टमार्टम भइसकेको छ । प्रतिष्ठानभित्रै आत्महत्या गरेका बराइली भने स्तन क्यान्सर पीडित आमाको कुरुवा बसेका थिए । सर्जरी वार्डमा आमासँगै कुरुवा बसेका बराइलीले शनिबार राति साढे १० बजे आत्महत्या गरेका थिए । उनी प्रतिष्ठानको सर्जरी वार्ड २ नजिकै रहेको दन्त महाविद्यालयको पछाडिको भर्याङ्ग डोरीको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आत्महत्या
सवाल नेपालसंवाददातासोमबार, ८ माघ २०७३

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आत्महत्या
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



