ज्ांगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर २ मा एक बालिका सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भद्रपुर नगरपालिका २ महेशपु्र बस्ने १४ बर्षिया शर्मिला लिम्बु र ४१ बर्षिया पालमाया लिम्बु रहेका छन् । घर नजिकै रहेको जंगलमा दाउरा खोज्न गएका दुवैलाई हात्तीले आक्रमण गरेको थियो । पालमायाको शव हिजो बेलुका फेला परेको थियो भने शर्मिलाको शव आज विहान भेटिएको छ । यस वर्ष मात्र झापामा जंगली हात्तीको आक्रमणबाट ५ जनाको ज्यान गईसकेको छ । जंगली हात्ती बाट जनधनको क्षती बढ्दो रुपमा रहेको जिल्ला वन कार्यालयका प्रमुख बोधप्रसाद सुवेदीले बताउनुभयो । विधुतिय बारका कारण भारतिय क्षेत्र बाट बाहुनडागी हुदै हात्ती प्रवेश नगरे पनि रैथाने हात्तीले आतंक मच्चाएको उहाले जानकारी दिनुभयो ।
जंगली हात्ती बाट जनधनको क्षती
सवाल नेपालसंवाददातामंगलबार, ९ माघ २०७३

जंगली हात्ती बाट जनधनको क्षती
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



