दमक/झापा शिवसताक्षी नगरपालिकाका दुइ युवा (साथीसाथी) मिलेर झापाको दमक १ फाल्गुनन्द चोक र दमक नगरपालिका बीचमा सस्कृती रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालनमा ल्याएकाछन् । दमक बहुमुखि क्याम्पसबाट मास्टर्स गरेका दीपेश उप्रेती र गौरब कार्कीले रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालनमा ल्याएकाहुन् ।

आफै ब्यवसायीक बन्नुपर्छ भन्ने लागेर आफुहरुले ब्यवसाय शुरु गरेको उनिहरुले बताएकाछन् । जागिर भन्ने बित्तिकै नपाउने समस्या रहेको जनाउदै उनिहरुले त्यसै बस्नुभन्दा केहि काम गर्नुपर्छ भन्ने लागेर आफुहरु मिलेर यो क्याफे सञ्चालनमा ल्याएको जानकारी दिए ।

 

बुधबार रेष्टुरेन्ट एण्ड क्याफेको उद्घाटन दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा र होटल ब्यवसायी संघ माइपश्चिम क्षेत्रिय कमिटी दमक अध्यक्ष राजेन्द्र दंगालले गरेका थिए । उनिहरुले क्याफेको सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah