काठमाडौँ। भनिन्छ सपनाले भावी दिनको सङ्केत गर्छ। धर्मशास्त्रमा विश्वास गर्ने हो भने कतिपय सपना त्यस्तो समयमा देखिन्छ जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समीपमा पुगेको हुन्छ।
यस्तो बेला देखिने सपनाहरू मिल्ने विश्वास गरिन्छ। वैज्ञानिकहरूले सपनालाई अचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्ने गरेका छन्। तपाईंले सपना देख्नु हुन्छ ? कस्ता– कस्ता सपना देख्नु भएको छ अहिलेसम्म ?
पक्कै पनि अरुले देख्ने जस्तै हुन्छन् होला तपाईंले देख्ने सपना पनि । तर, तपाईंलाई थाहा नहुन सक्छ कस्तो सपना देखे फल के हुन्छ भनेर । सपनामा २५ चीज देखेमा शुभ फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। हेर्नुस् भिडियो।
https://youtu.be/VCcg2HYTvLE



