दमक मा पहिलो पटक बृहत पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव हुने भएको छ । “प्रेरणाका लागि पुस्तक” भन्ने सन्देशका साथ डिकुरा पब्लिकेसन काठमाडौको आयोजनामा यही माघ १५ देखि २२ गतेसम्म दमकस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव गर्ने भएको हो । आज दमकमा भएको पत्रकार सम्मेलनमा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले सो जानकारी दिएका हुन् । भाषा साहित्यको प्रवद्र्धन, संवद्र्धन, विकास एवम् सांस्कृति उन्नयनका साथै पुस्तक पठन संस्कृतिकको विकास गर्ने उद्देश्यका साथ पूर्वाञ्चलको दमकमा पहिलो पटक बृहत पुस्तक प्रदर्शनीकोे आयोजना गरिएको प्रसाईले बताए । हालै मात्र बिर्तामोडमा पब्लिकेसनले साताव्यापी पुस्तक प्रदर्शनी सम्मन्न गरेको छ ।
दमक मा पहिलो पटक बृहत पुस्तक प्रदर्शनी
सवाल नेपालसंवाददाताबिहीबार, ११ माघ २०७३

दमक मा पहिलो पटक बृहत पुस्तक प्रदर्शनी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



