नेपालीहरु घुम्न जाने एउटा अन्तर्राष्ट्रिय गन्तव्य हो थाइल्याण्ड।
थाइल्याण्डको कोरल आइल्याण्डमा दैनिकजसो ठूलो संख्यामा पर्यटकहरु आउने गर्दछन्। पतायाबाट ३० मिनेट समुन्द्री यात्रापछि यहाँ पुगिन्छ। समुन्द्री छालमा रमाउन विशेषतः युवायुवतीको भीड लाग्ने गर्दछ। यहाँ फाट्टफुट्ट नेपाली पनि भेटिन्छन्।
थाइल्याण्डमा हरेक महिना १० हजार नेपाली आउने गरेका छन्। ‘सेक्स टुरिजम’का कारण यहाँको पर्यटन फस्टाएको छ।









सेतोपाटी बाट सभार


