हामीहरु विश्वास गर्छौं कि जन्मेको बार, महिना, दिन र समयले मानिसको जीवनमा धेरै नै महत्वपूर्ण भूमिका खेल्दछ र प्रभाव पर्दछ। यसले मानिसको जीवन र व्यक्तित्वमा असर गर्ने गर्दछ भनि आस्था र विश्वास राख्दछौं। ज्योतिषहरुले मानिस जन्मेको बार, समय, महिना र पल हेरेर उसको भविष्य, गुण, व्यवहार र स्वभावको भविष्यवाणी गर्छन्। ज्योतिष शास्त्रका अनुसार बिहिबार जन्मेका र जन्मने व्यक्तिको गुण, स्वभाव र भविष्य यस्तो हुन्छ।

१. बिहिबार जन्मेका व्यक्ति निकै शान्त र समझदार हुने गर्दछन्।

२. यो बार जन्मेको व्यक्तिले अरुको एकदम इज्जत गर्छन्।

३. स्वच्छ र सफा विचारका हुन्छन्।

४. यो बार जन्मेको व्यक्तिमा नेतृत्व गर्ने क्षमता हुन्छ, त्यसैले जुनसुकै क्षेत्रमा काम गरे पनि त्यहाँको उच्च पद हाँसिल गर्नेछ।

५. यी मानिसहरु निकै मिहिनेती हुन्छन्।

६. यो बार जन्मेका व्यक्तिलाई स्वतन्त्र चाहिन्छ, त्यसकारण उनीहरु बन्धनमा बस्न मन पराउँदैनन्।

७. यी व्यक्तिहरु चाडैं नै अरु मान्छेलाई विश्वास गर्ने स्वभावका हुन्छन्, जसको कारण प्रतिफल पनि भोग्नुपर्ने हुन्छ।

८. बिहिबार जन्मेका व्यक्तिको धेरै साथीहरु भए पनि कम मात्र साँचो मित्रता हुन्छन्।

९. यिनीहरु अगाडी नै कुरा गर्ने खालका हुन्छन् र सुन्दरता मन पराउँछन्।

१०. बिहिबार जन्मेका व्यक्तिहरुले प्रेम विवाह गर्छन् र वैवाहिक जीवन पनि सफल र सुखमय हुन्छ।

११. यी व्यक्तिहरु सानो तिनो रोगको सिकार हुने गर्दछन्, जस्तै टाउको दुखाई, रुघा इत्यादी।

१२. यिनीहरुले धेरै पैसा कमाउँछन् र खर्च पनि उत्तिकै गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah