झापाको मेची नगरपलिका-१० स्थित भन्सार कार्यालय नजिकैबाट प्रहरीले विहीबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक-१० बस्ने १६ बर्षिय मन्जित शर्मा र सोही ठाउँका २१ बर्षिय वावरा मिया रहेका छन्। शर्मालाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा तथा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले दिउँसो २ बजेतिर पक्राउ गरेपछी अनुसन्धानको क्रममा वावरा मियालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट साथबाट १४ सेट टी.टी, डाईजेपाम-१४ पिस, लुपिजेसिक-१४ पिस, फेनारगन-१४ पिस बरामद गरेको छ। लागुऔषधसहित पक्राउ दुवैजनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले विहीबार लागुऔषधसहित दुई जनालाई पक्राउ
सवाल नेपालसंवाददाताशुक्रबार, १२ माघ २०७३

प्रहरीले विहीबार लागुऔषधसहित दुई जनालाई पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



