दमक÷उच्च माध्यमिक बिद्यालय संघ झापाको आयोजनामा सम्पन्न भएको पहिलो उच्च माबि स्तरीय भलिबल प्रतियोगिताको उपाधि हरिकुल उच्च माबि सुरुगाले जितेको छ । लखनपुरको आदिबासी रंगशालामा यहि माघ ११ गतेदेखि शुरु भएको प्रतियोगिताको शुक्रबार भएको फाइनल खेल हरिकलुक उच्च माबिले सिद्धार्थ उच्च माबिलाई हराउदै उपाधि जितेको हो । कार्यक्रमका संयोजक तेजकुमार श्रेष्ठका अनुसार हिसानले पहिलो पटक अन्तर उच्च माबि स्तरीय भलिबल प्रतियोगिता गरेको जानकारी दिदै यसलाइ निरन्तरता दिने बताए । नीजि बिद्यालयहरुले खेलकुदलाई महत्वका साथ अघि बढाएको र यसले भलिबल खेलाडिहरुको पहिचान पनि हुने उनले जनाएकाछन् । हिसानका क्षेत्रिय समितिका संयोजक टेकनाथ भण्डारीका अनुसार प्रतियोगितामा जिल्लाका २६ वटा उच्च माबिहरुको सक्रियता पूर्वक सहभागिता रहेको थियो । बिद्यार्थीहरुलाइ पढाइका साथै यस प्रकारका कृयालापहरुले फाइदा पुग्ने भएकाले प्रतियोगिताको आयोजना गरिएको भण्डारीले बताए ।
हिसान को भलिबल उपाधि हरिकुललाई
सवाल नेपालसंवाददाताशुक्रबार, १२ माघ २०७३

हिसान को भलिबल उपाधि हरिकुललाई
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



