दमक/नमस्ते पब्लिक हस्पिटलका दमकका पुराना डा. बेदनिधि खतिवडालाइ पितृ शोक परेको छ । खतिवडाका १ सय १ बर्षिय पिता नरपति खतिवडाको मंगलवार दिउसो निधन भएको बताईएको छ । मृतक खतिवडाको अन्तेष्टि बुधबार बिहान ८ बजे कन्काइखोलामा गरिने सामाजिक सञ्जाल फेसबुक मार्फत दमक बहुमुखि क्याम्पसका प्राध्यापक भावकृष्ण खतिवडाले दिएकाछन् ।