दमक÷दमकका एक चर्चित राजनीतिकर्मी राम थापा फेरी पनि चर्चामा आएकाछन् । राप्रपा नेपालका सहमहामन्त्री र एकिकरणपछि राप्रपाका पनि सहमहामन्त्रि बनेका थापा शनिबार सम्पन्न एकता अधिवेसनबाट नगर अध्यक्ष बनेका हुन् । साँसदमा उठ्दा होस् जुनसुकै समयमा पनि मेयरका लागि भोट माग्दै आएका थापा स्थानीय निकायको निर्वाचनमा आफूलाई मेयरको उम्मेदवारको रुपमा प्रस्तुत गर्दै आएकाछन् । मेयरको जित हासिल गर्नका लागि रणनीतिक रुपमा काम गर्न र निर्णयमा अरुलाइ हावी हुन नदिन उनी अध्यक्ष बनेको बताईएको छ । केहि समय अघि अमेरिका पुगेका उनि स्थानीय निकायको निर्वाचन हुने संकेत मिलेपछि हतारहतार नेपाल आएका थिए । थापाले आफू मेयरको उम्मेदवार भएको बताउदै आफ्नो पार्टीबाट कसैले दाबी नगर्ने जनाए ।
मेयरका उम्मेदवार राप्रपाका सहमहामन्त्री दमक नगर अध्यक्ष बने
सवाल नेपालसंवाददाताशनिबार, १३ माघ २०७३

मेयरका उम्मेदवार राप्रपाका सहमहामन्त्री दमक नगर अध्यक्ष बने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



