१६ माघ । मोरङको सुन्दरदुलारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको को२त ४३४६ नंको ट्र्याक्टरले एकैदिशामा रहेको को१८प ९३२९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार सुन्दरदुलारी–६ कै ३० वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको हो ।

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इप्रका, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । मोटरसाइकल चालक ३५ वर्षीय छविलाल चौधरी भने सामान्य अवस्थामा घर फर्किएका छन् ।
ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई इप्रका, बेलबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah