एजेन्सी । ज्योतिष शास्त्र अनुसार कुण्डलीमा यस्ता योग बनाएको हुन्छ, जसको प्रयोगमा व्यक्तिमा धन तथा अन्य सेवा सुविधा प्राप्त हुने विश्वास गरिन्छ। यहाँ ज्योतिषाचार्य दयानन्द शास्त्रले धन लाभ हुने केही महत्व पूर्ण योगका बारेमा बताएका छन्।

महालक्ष्मी योग
ज्योतिषाचार्य शास्त्रीका अनुसार जुन व्यक्तिको कुण्डलीमा महालक्ष्मीको योग हुन्छ। उसले धन वा ऐश्वर्य प्राप्त गर्दछ। यो योग कुण्डलीमा तब बन्छ, जब धन भाव अर्थात द्धितीय स्थानका स्वामी वृहस्पती रहनुपर्दछ र जुन एकादश भावमा रहनु पर्दछ। यो योगले व्यक्तिलाई धनी बनाउने संकेत दिने गर्दछ।

सरस्वती योग
यो योग कुण्डलीमा तब बन्ध जब शुक्र, बृहस्पती र बुध ग्रह साथमा रहनु पर्दछ वा केन्द्रमा स्थिर रहेर एक अर्कासँग दृष्टी सम्बध बनाउनु पर्दछ। यस्तो योग जुन व्यक्तिको कुण्डलीमा बन्छ त्यस्ता व्यक्तिलाई सरस्वतीको कृपा मिल्ने गर्दछ।

नृप योग
नृपका अर्थ हुन्छ राज। नृप योग जसको कुण्डलीमा हुन्छ त्यस्ता व्यक्तिले राजाको जस्तो सुख सुविधा प्राप्त गर्ने गर्दछ। यो योग तब हुन्छ जब व्यक्तिको कुण्डलीमा तीन वा त्यो भन्दा बढी सुभ ग्रह उच्च स्थितीमा रहन्छ।

अमला योग
यो योग एकदमै शुभ मानिने गरिन्छ। यो योग तब बन्छ जब कुण्डलीमा चन्द्रसँग दशम स्थानमा अन्य शुभ ग्रह रहन्छ। यो योगको प्रभावले गर्दा व्यक्तिले धन तथा मान सम्मान प्राप्त गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah