सुख्खा छाला भएर हैरान हुनुहुन्छ, त्यसो भए ढुक्क हुनुहोस् किनभने अब घरेलु उपायबाट मुक्त हुन सकिने छ । सुख्खा छाला हुनुको कारण यस्तो छ ।

पानीको कमीले गर्दा, हावाको कारणले गर्दा पनि छाला सुख्खा हुन्छ । साबुनले धेरै नुहाउनु हुन्छ भने अब साबुन कम प्रयोग गर्नुहोस, किनभने साबुनले छालालार्इ फुस्रो गराउने र छालाको पोशड शक्तिमा कमी आउँछ ।

सुख्खा छालाले के नगर्नेः सुख्खा छाला हुनेले धेरै स्कर्ब गर्नुहुदैन ।

सुख्खा छाला हुनेले टोनरको पनि प्रयोग गर्नुहुँदैन किनभने टोनरमा अल्कोहल मिक्स हुन्छ । जसले सुख्खा छालालाइ खराब गर्छ ।

छाला सुख्खा हुन दिनका लागि तलको भिडियोमा क्लिक गरी हेर्नुहोस् । केही प्रतिक्रिया भए दिनुहोला ।

हेर्नुहोस् भिडियो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah