दमक/नेपाल बिद्यार्थी संघले झापाको दमक बहुमुखि क्याम्पसको स्वबियू अध्यक्षमा बिनोद चापागाइलाइ उम्मेदवार बनाउने निश्चित भएको छ । आइन्द्र केरुङको संयोजकत्वममा बनेको समितिको सिफारीसमा नेपाली काँग्रेसले चापागाइलाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ । उम्मेदवार चयनमा देखिएको बिबाद मिलेपछि सर्वसम्मत रुपमा चापागाइ अध्यक्षको उम्मेदवार बनाईएको बताइएको छ । अर्का दाबेदार नवराज ढकालले नेबि संघको महत्वपूर्ण जिम्मेवारी दिइने भएपछि चापागाइका लागि अब सहज भएको छ । चापागाइले आफू अब चुनावी अभियानमा लागिसकेको जनाएकाछन् । नेपाली काँग्रेस दमकका युवा नेता दीपेश दाहालका अनुसार काँग्रेसको भातृ संगठन नेबि संघमा अब कुनै पनि बिबाद रहेको छैन । पार्टीले र नेबि संघले सर्वसम्मत रुपमा चापागाइलाई उम्मेदवार बनाएकाले जित शुनिश्चित छ ।
दमक क्याम्पसमा नेबि संघबाट बिनोद चापागाइ स्वबियू अध्यक्षको उम्मेदवार
सवाल नेपालसंवाददाताआइतबार, १४ माघ २०७३

दमक क्याम्पसमा नेबि संघबाट बिनोद चापागाइ स्वबियू अध्यक्षको उम्मेदवार
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



