दमक/नेपाल र भारतका लाइन्स क्लवमा आबद्ध महिलाहरु सहभागि इण्डो नेपाल कार र्यालीलाई लखनपुर र दमकमा भब्य स्वागत गरिएको छ । लाइन्स क्लव अफ लखनपुर र गौरादहको आयोजनामा पाडाजुंगीमा भब्य स्वागत गरिएको लाइन्स क्लव अफ लखनपुरका अध्यक्ष धर्मानन्द भट्टराइले बताए । लायन्सका सदस्यहरुले ब्यानर सहित भब्य स्वागत गरिएको उनले जनाए । लायन्स सय बर्ष पुगेको अवसरमा यो कार्यक्रमको आयोजना भएको र झापाका बिभिन्न स्थानहरुमा भब्य स्वागत भएको लायन्स क्लवका जोन चियरपर्सन अजय अग्रवालले बताएकाछन । उनका अनुसार झापाको काकडभिट्टा, बिर्तामोड, दमक लगायतका ठाँउमा भब्य स्वागत भएको हो । दमकको आकाशेपुलबाट पुष्प बृष्टि गरिएको लाइन्स क्ल्व अफ माउण्ट एभरेष्टका रुद्रप्रसाद गौतमले बताए । उनका अनुसार महिलाहरुको मात्र कार र्याली भब्य र सभ्य रुपमा गर्नका लागि आफूहरु बिहानै देखि चोकमा बसेर स्वागत गरिएको जानकारी दिए ।
लायन्सहरुद्धारा कार र्यालीलाई भब्य स्वागत
सवाल नेपालसंवाददाताआइतबार, १४ माघ २०७३

लायन्सहरुद्धारा कार र्यालीलाई भब्य स्वागत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



