दमक/दमक बहुमुखि क्याम्पसमा .स्वबियू अध्यक्षमा अखिल क्रान्तिकारीको तर्फबाट रबि बस्नेत उम्मेदवार भएकाछन् । आइतवार दमक क्याम्पसमा पत्रकार सम्मेलन गर्दै सत्तारुढ दल माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आफ्नो तर्फबाट बस्नेतलाइ औपचारिक रुपमा अघि सारेको हो । बस्नेतले उम्मेदवारी घोषणा गर्दै आफ्नो प्रतिबद्धता समेत सार्वजनिक गरेकाछन् । क्याम्पस सुधारकालागि उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकाहुन् । क्रान्तिकारीले अन्य संगठनको तुलनामा आक्रमक रुपमा प्रचारप्रसारलाई अघि बढाएको छ । बस्नेत क्रान्तिकारीको केन्द्रिय नेता हुन । यस्तै, यसअघि अनेरास्ववियुले समेत आफ्नो तर्फबाट सन्तोष दुलाललाई अध्यक्षको उम्मेद्वार घोषणा गरेको छ भने नेपाल विद्यार्थी संघले पनि विनोद चापागाईंलाई पनि सभमापतिको उमेद्वारी घोषणा गरिसकेको छ ।
अखिल क्रान्तिकारीको तर्फबाट रबी बस्नेतको उम्मेदवारी
सवाल नेपालसंवाददाताआइतबार, १४ माघ २०७३

अखिल क्रान्तिकारीको तर्फबाट रबी बस्नेतको उम्मेदवारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



