दमक/प्याब्सनको एक नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट झापा गौरादह स्थित माउष्ट एभरेष्ट माध्यमिक विद्यालयका प्रिन्सिपल नारायणप्रसाद घिमिरे प्रदेश अध्यक्षमा निर्वाचित हुनु भएको छ । घिमिरे लामो समयदेखि नीजि बिद्यालय सञ्चालन गर्दै आएकाछन् । घिमिरे यसभन्दा अघि प्याप्सन झापाका अध्यक्ष भनि भइसकेकाछन् । प्याप्सनमा सकारत्मक पकड राख्न सफल घिमिरे कुशल नेतृत्व गर्न सक्ने ब्याक्तिको रुपमा आफ्नो पहिचान स्थापित गरेकाछन् । पहिलो पटक प्याप्सनको प्रदेश कमिटी बनेको जनाउदै यसलाई आफूले अवसरको रुपमा लिएर नीजि बिद्यालयहरुको हकहितमा ध्यान दिने घिमिरे बताए । बिद्यालय, अभिभावक र बिद्यार्थीहरुबीच समधुर सम्बन्ध राख्नका लागि आफू प्रयत्नशिल हुने समेत घिमिरेले जनाए । सवाल नेपालको तर्फबाट उनलाई सफल कार्यकालको शुभकामना ।
प्याप्सनको प्रदेश अध्यक्षमा नारायणप्रसाद घिमिरे
सवाल नेपालसंवाददाताआइतबार, १४ माघ २०७३

प्याप्सनको प्रदेश अध्यक्षमा नारायणप्रसाद घिमिरे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



