राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

आइतबार साँझ प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

फरक प्रसँगमा उनले राप्रपाबीच अब एकता भयो भने कुनैपनि हालतमा नफुट्नेगरि गर्ने घोषणा गरे । उनले भने,”बरु एकता नै नगर्ने । यदि गरियो भने अब एकता फुट्दैन ।” पार्टीहरु फुटेर रहँदा राष्ट्रीय मान्यता नै प्राप्त नभएको उनले बताए ।

 

रिपोटर्स नेपाल बाट

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय