अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २३ गते,शुक्रबार,इश्वी सन् २०१८ नोभेम्बर ९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– द्वितीया, २१:२० बजेउप्रान्त तृतीया,नक्षत्र– अनुराधा, २१:३३ बजेउप्रान्त ज्येष्ठा, योग– शोभन, १७:०५ बजेउप्रान्त अतिगण्ड,करण– वालव, ९०९ बजेदेखि कौलव, २१:२० बजेउप्रान्त तैतिल,आनन्दादिमा राक्षस योग, चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १७:१३ बजे र दिनमान २७ घडी १० पला। वर्त/पर्व-यमद्वितीया, भाइटीका (किजा पूजा), तिहार (यम-पञ्चक) समाप्ति,सर्वार्थसिद्धि योग २१:३३ बजेसम्म।

भोलिको-पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २४ गते,शनिबार,इश्वी सन् २०१८ नोभेम्बर १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, शरद ऋतु,नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– तृतीया, २२:०५ बजेउप्रान्त चतुर्थी,नक्षत्र– ज्येष्ठा, २२:५२ बजेउप्रान्त मूल, योग– अतिगण्ड, १६:२७ बजेउप्रान्त सुकर्मा,करण– तैतिल, ९:३९ बजेदेखि गर, २२:०५ बजेउप्रान्त वणिज,आनन्दादिमा मुसल योग, चन्द्रराशि– वृश्चिक, २२:५२ बजेउप्रान्त धनु,सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २७ घडी ०७ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ,विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ,प्रेम प्रस्ताव हुन आजको शुभ अंक ७ रहेको छ।

मिथुन(का, कि,कु, घ, ङ , छ, के, को, ह)–
केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला, अप्ठ्यारा कामको बोझ थपिन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ,काम नबन्नाले दुःख पाइनेछ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्ने,आजको शुभ अंक ८ रहेको ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
विभिन्न अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सुरुमा केही खर्च लागे पनि चिताएको काम बन्नेछ, व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
सुरुमा काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ,गुमेको प्रतिष्ठा दिलाउन सक्छ,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
विरोधीहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ,प्रेममा धोका दिन सक्छन्,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)–
प्रारम्भमा केही चुनौती देखिनेछन्,अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ,आजको शुभ अंक ८ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah