अाजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक २९ गते,बिहीबार,इश्वी सन् २०१८ नोभेम्बर १५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, शरद ऋतु,नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– अष्टमी, ३१:१४ बजेउप्रान्त अष्टमी,नक्षत्र– श्रवण, ७:५५ बजेउप्रान्त धनिष्ठा, योग– वृद्धि, १७:३९ बजेउप्रान्त ध्रुव,करण– भद्रा, १८:११ बजेदेखि वव, ३१:१४ बजेउप्रान्त वव,आनन्दादिमा ध्वज योग,चन्द्रराशि– मकर, २१:१३ बजेउप्रान्त कुम्भ,सूर्योदय– ६:२५ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ५१ पला। वर्त/पर्व-अष्टमी व्रत,मुख अष्टमी, गोप अष्टमी,गोरखकाली पूजा,धनिष्ठा पञ्चक २१:१३ बजे प्रारम्भ।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल कात्तिक ३० गते,शुक्रबार,इश्वी सन् २०१८ नोभेम्बर १६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,शरद ऋतु, नेपाल संवत् ११३९ कछलाथ्व,कार्तिक शुक्लपक्ष,तिथि– अष्टमी, ७:१४ बजेउप्रान्त नवमी,नक्षत्र– धनिष्ठा, १०:३० बजेउप्रान्त शतभिषा, योग– ध्रुव, १८:०८ बजेउप्रान्त व्याघात,करण– वव, ७:१४ बजेदेखि वालव, २०:१५ बजेउप्रान्त कौलव,आनन्दादिमा धाता योग,चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २६ घडी ४८ पला। पञ्चक। कार्तिक मसान्त।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ, साथीभाइबाट सहयोग जुटाउन सकिने छ,स्वास्थ्यमा समस्या देखापर्न सक्छ,व्यापार व्यवसायबाट लाभ हुनेछ,रमाइलो भ्रमण सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ ,अरूको सहयोग सद्भाव पाइने छ, कुल कुटुम्बका व्यक्तिको नराम्रो सुन्न पर्ला, अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ,अरू व्यक्तिहरू प्रभावित हुनेछ,अपेक्षित कार्यमा सफलता मिल्नेछ,नयाँ ब्यक्तिसँग सम्बन्ध बढ्नेछ,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ,पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,काममा धेरै दुःख र मेहनत गर्नुपर्नेछ,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् ,बौद्धिक कार्यमा सफलता मिल्नेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आर्थिक सम्पन्नता बढ्ने छ,सफलता मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ,माङ्गलिक कार्यमा सहभागिता हुनेछ,व्यवहारमा सफलता मिल्ने छ,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ,कर्मचारी एवं प्रशासनिक कार्यमा सफलता मिल्नेछ,खर्च बढ्नेछ,समय सोचेजस्तै रहने छ,अनावश्यक खर्च होला,आजको शुभ अंक ९ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन,छर–छिमेकीहरूको सहयोग सद्भाव मिल्ने छ,ब्यक्तित्व विकास हुनेछ,विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ,वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,लगानी सही ठाउँमा हुनेछ,उत्साह उमङ्ग बढ्ने छ,धार्मिक आस्था बढ्ने छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ,मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन्,राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,देश देशान्तरबाट शुभ समाचार मिल्नेछ सद्भाव मिल्नेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,विवाद बढ्न सक्छ,नयाँ कामका अवसरहरू प्राप्ति हुनेछन्,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन्,विवाद बढ्न सक्छ,खानपानमा सजग रहनुहोला,घरपरिवारमा मेलमिलाप हुनेछ,धार्मिक अनुष्ठानका छन् , आजको शुभ अंक ५ रहेको छ।

तन्त्र, मन्त्र,यन्त्र तथा ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि
सम्पर्क-९८५११४७६३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah